तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङका कैदीबन्दीहरुले मतदान गरे

तालेजुङ। जिल्ला कारागार ताप्लेजङमा कैदीबन्दीले मतदान गरेका छन्।
कारागार कार्यालयभित्र रहेको मतदान केन्द्रवाट ४२ जनाले मतदाता रहेका छन्, जसमा ४० जना कैदीबन्दी र २ जना अन्य गरी ४२ जनाले मतदान गरेको ता ताप्लेजुङको प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो । यता जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button