तपाईँ सुन्दै हुनुहुन्छः

जय ट्रफीको फाइनल खेल निर्वाचनपछि हुने

काठमाडौँ । जय ट्रफीको फाइनल खेल प्रतिनिधि सभाको निर्वाचनपछि हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घले मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट स्टेडियममा आयोजना भइरहेको जय ट्रफीको फाइनल खेल आगामी अप्रिल ५–७ मा सञ्चालन हुने  जनाएको छ ।

सङ्घले खेलाडी, दर्शक र कार्यक्रम सञ्चालनमा असर नपरोस् भनी फाइनल खेलको मिति सारिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button