तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर बम र मल्ल सम्मानित

काठमाडौँ । भारतको मुम्बईमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी लोकेश बम र शेर मल्ललाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नगदसहित सम्मान गरेको छ ।

कलेजका विद्यार्थी समेत रहनुभएका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार रुपियाँ नगदसहित ‘एसपीए सम्मान’ प्रदान गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button