तपाईँ सुन्दै हुनुहुन्छः

देउडा गायक जोशी सम्मानित 

काठमाडौँ । विगत ५० वर्षदेखि देउडा गायनमा योगदान पुर्‍याएबापत वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई सम्मान गरिएको छ ।

कालीभक्त पन्त स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उहाँलाई एक लाख राशिको नगद र ताम्रपत्रले सम्मान गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button