तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा प्रतिस्पर्धा गर्दै

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन झापा निर्वाचन क्षेत्र नं. ३ बाटे मनोनयन दर्ता गराउनुभएको छ । यसअघि पनि उहाँ यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो । 

राप्रपा झापाका अध्यक्ष केशव ओझाका अनुसार राप्रपाले झापा–१ बाट हेमराज कार्की,२ बाट भद्रप्रसाद नेपाल, ४ बाट भक्ति सिटौला र झापा–५ बाट लक्ष्मी सङ्ग्रौलालाई उम्मेदवार बनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button