तपाईँ सुन्दै हुनुहुन्छः

महानगर प्रमुख बालेन्द्र शाहद्वारा पदत्याग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्याग पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button