तपाईँ सुन्दै हुनुहुन्छः

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी शाहीलाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई दिइएको छ ।

मङ्गलबारको पार्टी सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी तोकेको हो । 

उहाँ राष्ट्रिय योजना आयोगको पूर्व सदस्य तथा सामुदायिक रेडियो प्रसारक सङ्घको पूर्व अध्यक्ष हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button