एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघिदेखि सचिवालय बैठक शुरु भएको हो ।

बैठक राष्ट्रियसभाको निर्वाचनका उम्मेदवार छनौट बारे केन्द्रित हुने बताइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको कार्यसूची रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्