प्रधानमन्त्री कार्कीसँग नागरिक बचाउ अभियानको टोलीद्वारा छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला काकीसँग नागरिक बचाउ अभियानको टोलीले भेटघाट गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी हुनुहुन्छ । त्यस्तै अभियानको तर्फबाट संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा टोली सहभागी भएको छ ।
भेटमा समसामयिक राजनैतिक विषय तथा निर्वाचन सम्बन्धमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्