तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल सिजन–२ को फाइनल तथा समापन समारोहका तस्बिरहरु

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले  हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य भेट्टाउँदै लुम्बिनीले उपाधि जितेको हो ।

तस्बिरहरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button