तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ मन्त्री थपिने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएकाे छ।

प्रधानमन्त्री  कार्यालयका अनुसार नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने जनाइएको छ ।

मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button