तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङको नामामा उच्च घनत्वको हाइब्रिड स्याउ खेती

मुस्ताङ  । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ । 

कालिगण्डकी नदीले जमिन कटान गर्दै गएपछि संरक्षण गरी स्याउ खेती गरिएको उहाँको भनाइ छ । मुस्ताङमा कुल ६२ हेक्टरमा उच्च घनत्वको स्याउ विस्तार गरिएकोमा यसबर्ष ५५ हेक्टरबाट ३१ करोड ३४ लाख बराबरको स्याउ बिक्री गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button