तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग संवाद गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दलहरूसँग निर्वाचन र समसामियक विषयहरूमा छलफल हुने बताइएको छ । केहि दिन यता प्रधानमन्त्रीले निर्वाचनका सन्दर्भमा छलफलहरुलाई तीब्रता दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button