तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबीको लोगो सार्वजनिक

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण नेपाल, पिएसबीको लोगो आज सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एनटिभी वर्ल्डको आज शुभारम्भ समारोहमा राष्ट्रपति पौडेलले पिएसबीको लोगो सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button