तपाईँ सुन्दै हुनुहुन्छः

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्रे 

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्रे गरिएको हो ।

(भिडियो रिपोर्ट)

प्रतिक्रिया राख्नुहोस्

Back to top button