नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
समसामयिक राजनीति, वर्तमान परिस्थिति र पार्टीको आगामी योजना, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्