महिला आयोग र मधेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले आज महिला आयोग र मधेशी आयोगको प्रतिवेदन बुझ्नुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष महिला अयोगका अध्यक्ष कमला पराजुली र मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले आयोगको प्रतिवेदन बुझाउनुभएको हो ।


प्रतिक्रिया राख्नुहोस्