सर्वोच्च अदालत डढेर खरानी (भिडियो रिपोर्ट)
काठमाडौँ । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा गरिएको आगजनीबाट सर्वोच्च अदालत लगभग पुरै ध्वस्त भएको छ भने मुद्दासँग सम्बन्धित करिब ९० प्रतिशत कागजात जलाइएका छन् ।
हजारौँ मुद्दाका मिसिल जलेपछि सर्वोच्च अदालतले हाललाई बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने गरी सूचना जारी गरेको छ । अहिले पाल टाँगेर कामचलाउ रुपमा अदालत सञ्चालन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्