तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button