तपाईँ सुन्दै हुनुहुन्छः

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचनका भदौ ११ गते बुधवारका लागि तोकिएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम सभापतिको निर्वाचनको मिति भदौ ११ गतेका दिन तोक्नु भएको भएको हो ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button