सहसचिव मनमाया पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक
काठमाडौँ ।नेपाल सरकारका सहसचिव मनमाया पङ्गेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ ।
पङ्गेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले सङ्गीत दिनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्