प्रधानमन्त्री ओलीसँग वाइपाका कार्यकारी निर्देशकको शिष्टाचार भेट
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व सङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबिच साइडलाइन भेट भएको हो ।
प्रतिक्रिया राख्नुहोस्