प्रधानमन्त्री ओली व्यापार सहजीकरण राउन्ड टेबलको सहअध्यक्षतामा

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अन्तर्गत ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’ विषयक राउन्ड टेबलको सहअध्यक्षता गर्नुभएको छ।





तस्बिर: प्रधानमन्त्रीकाे सचिवालय
प्रतिक्रिया राख्नुहोस्