विधायन व्यवस्थापन समितिको बैठक आज, नेपाल ऐन संशोधन विधेयकमाथि दफावार छलफल हुने
काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्