तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

काठमाडौँ । प्रतिपक्षी दलहरूको विराधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 

प्रतिनिधि सभाको अर्को बैठक भोली जेठ ३० गते शुक्रबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button