तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ । 

आज यहाँस्थित कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button