तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा आव २०८२/८३ को बजेट टेबुल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गर्नुभएको छ ।

बैठकमा अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) टेबल गर्नुभएको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button