बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रदेश सरकारको आव २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख देवकोटाले प्रस्तुत गर्नुभएको ११६ बुँदे नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, खेलकुद, रोजगारी प्रवर्द्धन र भौतिक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रमको पुर्णपाठः–
प्रतिक्रिया राख्नुहोस्