तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ। नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।

बैठक संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने भएको हो।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button