तपाईँ सुन्दै हुनुहुन्छः

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

विराटनगर ।  ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि सुरु भएकाे छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button