वातावरण सम्बन्धी सूचना तथा सन्देश उत्पादन र प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र वातावरण विभागबीच वातावरण सम्बन्धी सूचना तथा सन्देश उत्पादन र प्रसारण गर्ने सम्झौता भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने र वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सन्देशमूलक विज्ञापन उत्पादन तथा प्रसारण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्