सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवका अवसरमा रत्नपार्कबाट पदयात्रा गरि कार्यक्रमस्थलतर्फ जाँदै । टुँडिखेलमा आयोजित सोनाम ल्होछार तामाङ सांस्कृतिक महोत्सवमा मौलिक पहिरनमा डम्फु बजाउँदै त्नपार्कबाट पदयात्रा गरि कार्यक्रमस्थलतर्फ जाँदै तामाङ समुदाय । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) लाई टुँडिखेलमा राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समितिले आज आयोजना गरेकोे सोनाम ल्होछार कार्यक्रममा परम्परागत तामाङ पोशाक लगाएर स्वागत गरिँदै ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)लाई टुँडिखेलमा बिहीबार आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा स्वागत गरिँदै ।काठमाडौँको टुँडिखेलमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा सहभागीहरु ।
प्रतिक्रिया राख्नुहोस्