तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे छ ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू, समसामयिक विषयवस्तु, सरकारका नीति र कार्यक्रमहरूको कार्यान्वयन, तथा अन्य महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुने जानकारी प्राप्त भएको छ।

यस बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button