तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी पूर्बारम्भ समारोहमा बृत्तचित्र प्रस्तुत

काठमाडौँ । सार्वजनिक सेवा नेपाल (पिएसबी)को पूर्बारम्भ समारोह सुरु भएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) को उद्घाटन सत्र चलिरहेको छ।

उद्घाटन  समारोहमा रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहास झल्किने बृत्तचित्र देखाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button