कञ्चनपुरमा अहिलेसम्म ३९ प्रतिशत मतदान
कञ्चनपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म ३९ प्रतिशत मतदान भएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि जारी मतदानमा कुल मतदाता सङ्ख्याको ५४३४ मध्य २१३८ ले मतदान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्