तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन अपडेट : कञ्चनपुरमा पहिलो एक घण्टामा २३० मत

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ६ मा अहिलेसम्म २३० जनाले मतदान गरेका छन । विहान ७ वजे देखि ८ वजे सम्म २३० मत खसेको छ । विहानिको समयमा चिसोका कारण मतदाताहरुको सहभागी अलि कम देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button