तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी प्रकरणः संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाण्डौ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज दिउसो दुई बजे बस्दैछ ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा समितिको बैठक बस्न लागेको हो । प्रमुख दलहरुबीच लामो छलफलपछि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button