गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
आइतबार भीमदत्त नगरपालिका वडा नम्बर ९ बस्ने ४२ वर्षीया कौशादेवी जोशीको गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्