तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button