तपाईँ सुन्दै हुनुहुन्छः

एसइई परीक्षा दिँदै विद्यार्थी (फोटो फिचर)

काठमाडौं। यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बिहीबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा परीक्षा दिँदै विद्यार्थी ।

तस्बिरहरु

तस्बिर : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button