माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि सुरू हुनेछ ।
बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्