तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले सचिवालय बैठक सुरु

file photo

ललितपुर। सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा विकसित पछिल्लो राजनीतिक परिस्थितिको समीक्षाका साथै नवगठित सरकारको आगामी कार्ययोजना, साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल हुनेभएको छ ।
बैठकमा यसअघि केन्द्रिय कमिटीमा प्रवेश गरेका विषयहरुमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button