तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसोको लागि सर्‍यो 

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । 

पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेलाई सरेको हो । 

बैठकमा पाटी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button