तपाईँ सुन्दै हुनुहुन्छः

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान सञ्चालन हुँदै

काठमाडौँ । सरकारले दादुरा–रुवेला विरुद्धको खोप यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र रुकुमपश्चिम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रूपमा फैलिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button