पार्टी कमजोर बनाएर अलग्गिनेहरूसँग एकता हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर बनाएर अलग्गिनेहरूसँग एकता नहुने बताउनु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउँदै ओलीले दुई तिहाई बहुमत सहितको पार्टी फोडेर जानेहरूसँग एकता हुन नसक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले एक पटक गल्ती गर्नेले फेरी दोहोर्याउन सक्ने भन्दै पार्टीमा गलत गर्नेलाई स्थान नदिइने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्