प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रस्तुत प्रतिवेदनमा सांसदहरूको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्