तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा को कहाँ ? सूची सहित

काठमाडौँ ।नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार १६ जना एसएसपीको सरुवा गर्नु भएको प्रहरी प्रधान कार्यालय नक‍्सालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button