तपाईँ सुन्दै हुनुहुन्छः

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

मस्को। रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन् । रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उमेद्वारी बारे जनाकारी गराउनु भएको छ।

पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताउनु भएको छ ।

सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ । रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button