तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्री बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले पूर्व सामान्य प्रशासन मन्त्री तथा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट निर्वाचित बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते सोमवार राति उपचारका क्रममा निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button