तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताउनुभयो।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button